भूमि विधेयकको विरोधमा ‘गौरकाण्ड’ पुनःउत्थान? : विद्युत बज्राचार्यको आरोप !

काठमाडौं, भदौ २ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले वर्तमान सरकारमाथि गम्भीर आरोप लगाएका छन्। उनले दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार (एमॅाग्रेस) “दुई दलिय एकात्मक राज्य बनाउने सोंच”का साथ अघि बढिरहेको बताएका छन्।

बज्राचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै, भूमि सम्बन्धी विधेयक जसपाले राष्ट्रिय सभाबाट असफल बनाएपछि सरकार “रुष्ट” बनेको र त्यसको बदलाका रूपमा १९ वर्षअघिको ‘गौरकाण्ड’ लाई पुनः उठाएर देशमा अस्थिरता निम्त्याउने कोशिस गरिरहेको आरोप लगाएका छन्।

“जुन भूमि सम्बन्धी विधेयक पास भएको खण्डमा मधेस मात्र होईन, पुरै नेपाली भूमि मरुभूमि बन्ने निश्चित थियो,” उनले भनेका छन्। उनले चुरे दोहनका खतराबाट देशलाई जोगाउन जसपाले विधेयकलाई रोक्न महत्वपूर्ण भूमिका खेलेको जिकिर गरेका छन्।

उनले थप भनेका छन्, “१८ वर्ष अघिनै सम्झौता भइसकेको गौर घटनालाई अहिले फेरि उठाएर सरकार पुनरउत्थानवादी बाटोमा गएको देखिन्छ।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भूमि विधेयकको विरोधमा ‘गौरकाण्ड’ पुनःउत्थान? : विद्युत बज्राचार्यको आरोप !

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

भूमि विधेयकको विरोधमा ‘गौरकाण्ड’ पुनःउत्थान? : विद्युत बज्राचार्यको आरोप !

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

भूमि विधेयकको विरोधमा ‘गौरकाण्ड’ पुनःउत्थान? : विद्युत बज्राचार्यको आरोप !

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

भूमि विधेयकको विरोधमा ‘गौरकाण्ड’ पुनःउत्थान? : विद्युत बज्राचार्यको आरोप !

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

भूमि विधेयकको विरोधमा ‘गौरकाण्ड’ पुनःउत्थान? : विद्युत बज्राचार्यको आरोप !

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

भूमि विधेयकको विरोधमा ‘गौरकाण्ड’ पुनःउत्थान? : विद्युत बज्राचार्यको आरोप !

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.