मकवानपुर बहुमुखी क्याम्पसमा तिज विशेष सांस्कृतिक कार्यक्रम आउँदो भदौ ८ गते

हेटौंडा, भदौ ५ गते । स्वतन्त्र विद्यार्थी यूनियन, मकवानपुर बहुमुखी क्याम्पसद्वारा महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ।

कार्यक्रम २०८२ साल भदौ ८ गते आइतबारका दिन बिहान ८:०० बजे मकवानपुर बहुमुखी क्याम्पसको प्रांगणमा हुने जानकारी दिएको छ।

“सम्पूर्ण विद्यार्थीहरू एकजुट होऔँ” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा तिज सम्बन्धी गीत, नृत्य, तथा अन्य सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.