हेटौंडा-१ चौकिटोलका युवा बिजय जिम्बा धरौटीमा रिहा, नेकपा नेताद्वारा न्यायिक निष्पक्षताको माग

हेटौंडा, अशोज २९ गते । हेटौंडा–१ चौकिटोलस्थित सार्वजनिक जमिन संरक्षणका लागि चलाइएको न्यायपूर्ण संघर्षका क्रममा प्रहरीले बिना कारण गिरफ्तार गरी झुटा मुद्दामा फसाएको आरोपमा पक्राउ परेका युवा संगठनका सदस्य कमरेड बिजय जिम्बा अदालतबाट एक लाख धरौटीमा रिहा भएका छन्।

नेकपाका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य राम सीले सामाजिक सञ्जालमार्फत जिम्बाको रिहाइप्रति खुशी व्यक्त गर्दै खुलेआकाशमुनि स्वागत गरेका छन्। उनले प्रहरी प्रशासनले गल्ती बिना दुःख दिने र झुटा प्रमाणका आधारमा मुद्दा चलाउने प्रवृत्तिको आलोचना गर्दै न्यायालयले पनि यस्ता झुटा प्रमाणहरूलाई आधार मानेर सजाय वा धरौटी निर्धारण गर्नु अन्यायपूर्ण भएको बताएका छन्।

राम सीका अनुसार सत्य र न्यायको पक्षमा उभिने युवाहरूलाई कारबाही होइन, सम्मान र सहयोग गर्नुपर्ने संस्कृति बसालिनु आवश्यक छ। उनले निस्वार्थ रूपमा जनहितका काममा लाग्ने युवाहरूप्रति समर्थन जनाउँदै सहयोग गर्ने सबै निकायप्रति आभार व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा-१ चौकिटोलका युवा बिजय जिम्बा धरौटीमा रिहा, नेकपा नेताद्वारा न्यायिक निष्पक्षताको माग

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौंडा-१ चौकिटोलका युवा बिजय जिम्बा धरौटीमा रिहा, नेकपा नेताद्वारा न्यायिक निष्पक्षताको माग

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौंडा-१ चौकिटोलका युवा बिजय जिम्बा धरौटीमा रिहा, नेकपा नेताद्वारा न्यायिक निष्पक्षताको माग

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौंडा-१ चौकिटोलका युवा बिजय जिम्बा धरौटीमा रिहा, नेकपा नेताद्वारा न्यायिक निष्पक्षताको माग

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौंडा-१ चौकिटोलका युवा बिजय जिम्बा धरौटीमा रिहा, नेकपा नेताद्वारा न्यायिक निष्पक्षताको माग

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौंडा-१ चौकिटोलका युवा बिजय जिम्बा धरौटीमा रिहा, नेकपा नेताद्वारा न्यायिक निष्पक्षताको माग

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.