एमाले मकवानपुरद्वारा केपी शर्मा ओली र रमेश लेखकको पक्राउको कडा विरोध

हेटौँडा, चैत १४ गते । नेकपा एमाले, जिल्ला कमिटी मकवानपुरले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको कडा विरोध जनाएको छ। पार्टीका अनुसार गत भाद्र २३ र २४ गते जेञ्जी आन्दोलनका घटनाहरूको छानबिन अघि नै विवादित कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै गरिएको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित रहेको छ।

एमाले मकवानपुरले गैरकानुनी रूपमा जारी गरिएको पूर्जीमार्फत पक्राउ गर्नु नेपालका कानुनी राज्यको उपहास भएको उल्लेख गर्दै तत्काल रिहाइको माग गरेको छ। पार्टीका अध्यक्ष हिदम लामाले यस घटनाले मुलुकलाई अन्त्यहीन द्वन्दमा फसाउने खतरा रहेको बताए।

नेकपा एमाले जिल्ला कमिटी मकवानपुरले पक्राउ गैरसंवैधानिक, गैरराजनीतिक र प्रतिशोधपूर्ण भएको ठहर गर्दै दुवै नेता तुरुन्त रिहा गर्न सरकारसँग माग गरेको छ।

समाचार स्रोत: नेकपा एमाले, जिल्ला कमिटी मकवानपुर

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

एमाले मकवानपुरद्वारा केपी शर्मा ओली र रमेश लेखकको पक्राउको कडा विरोध

हेटौंडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम : उद्यमशीलता र बाख्रापालन तालिममार्फत आयआर्जनतर्फ महिलाको आकर्षण

एमाले मकवानपुरद्वारा केपी शर्मा ओली र रमेश लेखकको पक्राउको कडा विरोध

हेटौंडामा निःशुल्क बारिस्टा तालिम सम्पन्न : युवालाई स्वदेशमै स्वरोजगारतर्फ प्रेरित गर्दै उपमहानगर

एमाले मकवानपुरद्वारा केपी शर्मा ओली र रमेश लेखकको पक्राउको कडा विरोध

“सहयोगको अपिल होइन, राज्यको उत्तरदायित्व चाहिन्छ” — सामाजिक अभियन्ता विशालराज महत

एमाले मकवानपुरद्वारा केपी शर्मा ओली र रमेश लेखकको पक्राउको कडा विरोध

प्रेस काउन्सिलको चेतावनी : आचारसंहिता विपरीत गतिविधि नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह

एमाले मकवानपुरद्वारा केपी शर्मा ओली र रमेश लेखकको पक्राउको कडा विरोध

बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

एमाले मकवानपुरद्वारा केपी शर्मा ओली र रमेश लेखकको पक्राउको कडा विरोध

इन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना : सडकबाट ४५ मिटर तल खस्दा चालक सामान्य घाइते

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.