मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला क्षेत्रमा ढुंगा झरेपछि अवरुद्ध सडक पुनः दुवैतर्फ सञ्चालन

चितवन,बैशाख २४ गते । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला नजिकै माथिबाट ढुंगा खस्दा केही समय सडक एकतर्फी रूपमा सञ्चालन गरिएको थियो। सडकमा ढुंगा झरेपछि यात्रु तथा सवारी साधनको सुरक्षालाई मध्यनजर गर्दै अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको थियो।

सडक डिभिजन भरतपुरका अनुसार सडकमा खसेका ढुंगा तथा अवरोध हटाउने कार्य सम्पन्न भएपछि अहिले उक्त सडक खण्ड पूर्ण रूपमा दुवैतर्फ सञ्चालनमा आएको छ।

सडक डिभिजनले यात्रु तथा चालकहरूलाई वर्षायाम नजिकिँदै गएको अवस्थामा पहिरो तथा ढुंगा झर्ने सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ। साथै, यात्रा गर्दा सावधानी अपनाउन र सम्बन्धित निकायबाट प्राप्त सूचना पालना गर्न अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला क्षेत्रमा ढुंगा झरेपछि अवरुद्ध सडक पुनः दुवैतर्फ सञ्चालन

भाषिक विविधताको सम्मान गर्दै बागमतीमा भाषा दिवस मनाइँदै, मुख्यमन्त्री बानियाद्वारा शुभकामना व्यक्त

मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला क्षेत्रमा ढुंगा झरेपछि अवरुद्ध सडक पुनः दुवैतर्फ सञ्चालन

मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला क्षेत्रमा ढुंगा झरेपछि अवरुद्ध सडक पुनः दुवैतर्फ सञ्चालन

मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला क्षेत्रमा ढुंगा झरेपछि अवरुद्ध सडक पुनः दुवैतर्फ सञ्चालन

हेटौंडा–४ मा धमाधम पूर्वाधार विकास : सडक, विद्यालय भवनदेखि जेष्ठ नागरिक आश्रय कक्षसम्मका योजना अघि बढ्दै

मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला क्षेत्रमा ढुंगा झरेपछि अवरुद्ध सडक पुनः दुवैतर्फ सञ्चालन

सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत कदम तत्काल रोक्नुपर्ने”

मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला क्षेत्रमा ढुंगा झरेपछि अवरुद्ध सडक पुनः दुवैतर्फ सञ्चालन

शिवम् सिमेन्ट उद्योगविरुद्ध स्थानीय आक्रोश: जनस्वास्थ्यमा खेलवाड गरेको आरोप, सार्वजनिक सुनुवाइको घोषणा

मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला क्षेत्रमा ढुंगा झरेपछि अवरुद्ध सडक पुनः दुवैतर्फ सञ्चालन

कैलास गाउँपालिकाद्वारा हावाहुरी–चट्याङबाट भएको क्षतिको विवरण ३ दिनभित्र पेश गर्न आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.