हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिद्वारा धन्यवाद ज्ञापन

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

मकवानपुर । हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिले आन्दोलनमा साथ दिने सम्पूर्णलाई धन्यवाद दिएको छ । समितिका संयोजक विशालराज महतको हस्ताक्षरमा प्रेस विज्ञप्ति जारी गरि धन्यवाद ज्ञापन गरेको हो ।

अभियन्तालाई गिरफ्तार गरि थुनामा राख्दा रिहाइको माग गर्दै सडक आन्दोलनमा उत्रनुहुने र हेटौंडा अस्पतालको विषयमा प्रशासन समक्ष जायज माग र कारबाहीको क्रममा विभिन्न पक्षबाट लागि पर्नुहुने विभिन्न राजनैतिक दलका शिर्षस्थ नेतृत्वहरु, समाजलाई निष्पक्ष ढंगले सुसुचित गर्ने पत्रकार मित्रहरु, सामाजिक अभियन्ता, अग्रज बुवा, आमा, दिदीबहिनी तथा दाजुभाइ, साथिहरु, बुद्धिजीवी महानुभावहरु, विभिन्न पार्टीका सांसद, सामाजिक अभियन्ताहरु, शान्ति सुव्यवस्था कायम राख्न अहोरात्र लागिपर्ने प्रहरी प्रसाशन लगायत सम्पुर्ण नागरिकलाई विज्ञप्ति मार्फत हार्दिक आभार सहित धन्यवाद दिएको छ ।

साथै भविष्यमा आम नागरिक र मकवानपुरबासिको हरेक एजेन्डामा नागरिककै बीचमा रहेर रचनात्मक भुमिका निर्वाह गर्ने प्रतिवद्धता समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्ति :-

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिद्वारा धन्यवाद ज्ञापन

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिद्वारा धन्यवाद ज्ञापन

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिद्वारा धन्यवाद ज्ञापन

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिद्वारा धन्यवाद ज्ञापन

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिद्वारा धन्यवाद ज्ञापन

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिद्वारा धन्यवाद ज्ञापन

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.