डेढ करोड ठगी मुद्दाका फरार अध्यक्ष भक्तपुरबाट पक्राउ

काठमाडौँ। बुद्द दर्शन पर्यटन सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र श्रेष्ठ डेढ करोड रुपैयाँभन्दा बढी ठगी गरेको मुद्दामा पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४९ वर्षीय श्रेष्ठलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. ३ स्थित गठ्ठाघरबाट पक्राउ गरेको हो।

उनीविरुद्ध १ करोड ५९ लाख रुपैयाँ ठगी गरेको मुद्दामा भक्तपुर जिल्ला अदालतले गत चैत १९ गते पक्राउ अनुमति जारी गरेको थियो। फरार रहेका श्रेष्ठलाई अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाएको सूचना अधिकारी काजी कुमार आर्चायले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

डेढ करोड ठगी मुद्दाका फरार अध्यक्ष भक्तपुरबाट पक्राउ

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

डेढ करोड ठगी मुद्दाका फरार अध्यक्ष भक्तपुरबाट पक्राउ

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

डेढ करोड ठगी मुद्दाका फरार अध्यक्ष भक्तपुरबाट पक्राउ

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

डेढ करोड ठगी मुद्दाका फरार अध्यक्ष भक्तपुरबाट पक्राउ

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

डेढ करोड ठगी मुद्दाका फरार अध्यक्ष भक्तपुरबाट पक्राउ

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

डेढ करोड ठगी मुद्दाका फरार अध्यक्ष भक्तपुरबाट पक्राउ

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.