आईपीएलको बाँकी खेल खेल्न हेजलउड फर्कने, बेंगलुरु उत्साहित

भारत। अस्ट्रेलियाका तीव्र गतिका बलर जोश हेजलउड इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं संस्करणका बाँकी खेल खेल्न भारत फर्कने भएका छन्। उनको यो निर्णयले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लाई ठूलो राहत मिलेको छ।

भारत र पाकिस्तानबीचको सैन्य तनावका कारण यसअघि आईपीएल स्थगित भएको थियो। दुई देशबीच युद्धविराम भएपछि प्रतियोगिता पुनः सुरु हुन लागेको छ। तर, विभिन्न देशका खेलाडीहरू आफ्नो राष्ट्रिय टोलीमा फर्किएकाले केही टोलीहरूलाई खेलाडीको अभाव खड्किरहेको छ।

हेजलउडको आगमनले आरसीबीको बलिङ आक्रमणलाई थप बलियो बनाउने विश्वास गरिएको छ। यद्यपि, उनी कहिले भारत आइपुग्छन् भन्ने बारेमा आधिकारिक जानकारी भने दिइएको छैन।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

आईपीएलको बाँकी खेल खेल्न हेजलउड फर्कने, बेंगलुरु उत्साहित

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

आईपीएलको बाँकी खेल खेल्न हेजलउड फर्कने, बेंगलुरु उत्साहित

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

आईपीएलको बाँकी खेल खेल्न हेजलउड फर्कने, बेंगलुरु उत्साहित

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

आईपीएलको बाँकी खेल खेल्न हेजलउड फर्कने, बेंगलुरु उत्साहित

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

आईपीएलको बाँकी खेल खेल्न हेजलउड फर्कने, बेंगलुरु उत्साहित

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

आईपीएलको बाँकी खेल खेल्न हेजलउड फर्कने, बेंगलुरु उत्साहित

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.