हुरिबतासले बिजुलिको खम्बा ढल्दा बाटो अवरुद्ध

मनहरी । मनहरी गाउँपालिका वडा नम्बर २ स्थित झुल्यानमा बिजुलीको खम्बा ढल्दा बाटो अवरुद्ध भएको छ । शुक्रबार बेलुका आएको हुरिबतासको कारण ढलेको रुखले भेटेर बिजुलिको खम्बा ढल्दा बाटो अवरुद्ध भएको हो ।

ठूलो मात्रामा आएको हुरिबतासले चिलाउनेको रुख ढलेपछी उक्त रुखले च्यापेर झुल्यान स्थित सडक खण्डको बिजुलिको खम्बा ढलेर बाटो अवरुद्ध भएको छ । रुखले भेटेर सडक छेउको चार वटा बिजुलिको पोल भाँचेर ढलेको छ भने लगभग ५ वटा पोल लत्रीएको छ । ढलेको खम्बाले गर्दा ठाडोखोला-बस्तिपुर आवतजावत गर्ने अटो तथा बाइकलाई समेत समस्या भएको छ । रुखले च्यापेर ढलेको बिजुलिको खम्बा मुख्य प्रशारण लाइनको खम्बा भए तापनी बिजुली नभएको कारण मानवीय तथा धनजनको क्षती नभएको मनहरी-२ का वडाध्यक्ष राजकुमार पाख्रीनले जानकारी दिएका छन् ।

हाल हुरिबतासको कारण ढलेको उक्त खम्बाबाट बिजुलिको तार छुटाएर बाटो सफा गर्ने र बिजुली प्रशारण गर्न अर्को खम्बा ल्याउने पहल भैरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हुरिबतासले बिजुलिको खम्बा ढल्दा बाटो अवरुद्ध

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

हुरिबतासले बिजुलिको खम्बा ढल्दा बाटो अवरुद्ध

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

हुरिबतासले बिजुलिको खम्बा ढल्दा बाटो अवरुद्ध

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

हुरिबतासले बिजुलिको खम्बा ढल्दा बाटो अवरुद्ध

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

हुरिबतासले बिजुलिको खम्बा ढल्दा बाटो अवरुद्ध

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

हुरिबतासले बिजुलिको खम्बा ढल्दा बाटो अवरुद्ध

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.