बस्तिपुर जेसिज हाँडिखोलाको तेश्रो बोर्ड बैठक सम्पन्न

सौराहा । बस्तिपुर जेसिज हाँडिखोलाको तेश्रो बोर्ड बैठक सम्पन्न भएको छ । चितवनको सौराहामा बसेको बोर्ड १५ को तेश्रो बोर्ड बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ ।

शुक्रबार बस्तिपुर जेसिज हाँडिखोलाको आयोजनामा भएको ‘जर्नी फर लिडरशिप’ तालिम कार्यक्रम भएको स्थान गैरीबारी रिसोर्टमै आज बोर्ड १५ को बैठक बसेको हो । बैठकले अघिल्लो बोर्ड बैठकको माइनुट शुद्धीकरण तथा अनुमोदन गरेको छ । त्यस्तै अन्य कार्यक्रमहरु सन्चालनका लागि आवस्यक तयारी गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा नेपाल जेसिज वर्ष २०२१ का राष्ट्रिय कार्यकारी उपाध्यक्ष शिव प्रसाद भुसाल, बस्तिपुर जेसिज हाँडिखोला वर्ष २०२२ का अध्यक्ष तथा वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष सिनेटर जेसि तेज प्रसाद उप्रेती र बस्तिपुर जेसिज हाँडिखोला वर्ष २०२१ का अध्यक्ष जेसि राजेश भेटवाल लगायतको उपस्थिति रहेको छ

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बस्तिपुर जेसिज हाँडिखोलाको तेश्रो बोर्ड बैठक सम्पन्न

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

बस्तिपुर जेसिज हाँडिखोलाको तेश्रो बोर्ड बैठक सम्पन्न

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

बस्तिपुर जेसिज हाँडिखोलाको तेश्रो बोर्ड बैठक सम्पन्न

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

बस्तिपुर जेसिज हाँडिखोलाको तेश्रो बोर्ड बैठक सम्पन्न

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

बस्तिपुर जेसिज हाँडिखोलाको तेश्रो बोर्ड बैठक सम्पन्न

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

बस्तिपुर जेसिज हाँडिखोलाको तेश्रो बोर्ड बैठक सम्पन्न

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.