बेलबारीकी सुजता घलेद्वारा नमुना बालगृहका बालबालिकालाई सहयोग

उर्लाबारी। समाजसेवाको उदाहरण प्रस्तुत गर्दै बेलबारी नगरपालिका वडा नं १ निवासी सहयोगी मनकी धनी सुजता घले तथा उनको परिवारले उर्लाबारी–७ स्थित नमुना बालगृहमा आश्रित अभिभावकविहीन बालबालिकालाई सहयोग गरेको छ ।

बिहीबार आयोजित विशेष कार्यक्रममार्फत बालगृहको संरक्षणमा रहेका ६८ जना बालबालिकालाई एक छाक खाना खुवाउनुका साथै आवश्यक लत्ताकपडा, चाउचाउ, बिस्कुट, जुस, खेलौना, टुथपेस्ट, ब्रस, मिठाई तथा स्टेशनरी सामग्री वितरण गरिएको थियो।
कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत किशोर–किशोरीहरुलाई प्रोत्साहनस्वरूप प्रति व्यक्ति १५ सय रुपैयाँका दरले नगद पाकेट खर्च समेत प्रदान गरिएको छ।

सहयोग कार्यक्रममा पुष्पा घले, मनमाया गुरुङ, दिपा गुरुङ, तिर्थकुमारी गुरुङ, आइसा श्रेष्ठ, किशोर गुरुङ, राजु घले, रन्जित कार्की, रबिन अधिकारी, योगराज फागो र बिक्रम चापागाईं लगायतको उपस्थिति रहेको थियो।

सहयोगदाताहरूको यो योगदानले बालगृहका बालबालिकाहरूको दैनिक जीवनमा राहत पुर्‍याउनुका साथै समाजमा सेवा र सहकार्यको भावना प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बेलबारीकी  सुजता घलेद्वारा नमुना बालगृहका बालबालिकालाई सहयोग

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

बेलबारीकी  सुजता घलेद्वारा नमुना बालगृहका बालबालिकालाई सहयोग

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

बेलबारीकी  सुजता घलेद्वारा नमुना बालगृहका बालबालिकालाई सहयोग

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

बेलबारीकी  सुजता घलेद्वारा नमुना बालगृहका बालबालिकालाई सहयोग

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

बेलबारीकी  सुजता घलेद्वारा नमुना बालगृहका बालबालिकालाई सहयोग

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

बेलबारीकी  सुजता घलेद्वारा नमुना बालगृहका बालबालिकालाई सहयोग

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.