हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

हेटौंडा। हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु भएको छ । तामाङ पत्रकार संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा बुधबारबाट तालिम सुरु भएको हो ।

हेटौंडा-२ स्थित जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा सुरु तालिममा मेम्बर लो र लिला कुमार घलानले प्रशिक्षण दिनुहुनेछ । कार्यक्रममा तामाङ पत्रकार संघ मकवानपुरका उपाध्यक्ष सन्देश थिङले स्वागत मन्तव्य राखेका थिए भने सचीव भुवन घलानले सहजीकरण गरेका थिए ।

तामाङ पत्रकार संघका जिल्ला अध्यक्ष जयराम मोक्तानको सभाध्यक्ष तथा केन्द्रीय सचीव आदर्श सिं थोकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलान, जिला उपाध्यक्ष आत्मराम मोक्तान, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङ, हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका सहायक पाँचौ तुलाराम पाण्डे, आदिवासी जनजाती पत्रकार महासंघ मकवानपुरका अध्यक्ष नवराज वाईबा, तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लामा, सचीव विक्रम लुङ्बा र सदस्य साइला लामा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.