बीपी राजमार्गमा राति १२ घण्टा सवारी आवतजावतमा रोक

काभ्रेपलाञ्चोक। बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा साउन १ गतेदेखि रातिको समयमा सवारी आवागमनमा १२ घण्टाको रोक लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मंगलबार बसेको सुरक्षा समिति बैठकले यो निर्णय गरेको हो।

मनसुन सक्रिय रहेको र सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि एक महिनाको अवधिका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।

यो प्रतिबन्ध काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म लागू हुनेछ। यसअघि, असार ६ गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा तथा अन्तरजिल्ला समन्वय समितिहरूको बैठकले असार ७ गतेदेखि साँझ ६:३० बजेबाट बिहान ६ बजेसम्म बीपी राजमार्गमा यातायातमा रोक लगाएको थियो, जसलाई असार मसान्तसम्म निरन्तरता दिइएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बीपी राजमार्गमा राति १२ घण्टा सवारी आवतजावतमा रोक

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

बीपी राजमार्गमा राति १२ घण्टा सवारी आवतजावतमा रोक

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

बीपी राजमार्गमा राति १२ घण्टा सवारी आवतजावतमा रोक

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

बीपी राजमार्गमा राति १२ घण्टा सवारी आवतजावतमा रोक

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

बीपी राजमार्गमा राति १२ घण्टा सवारी आवतजावतमा रोक

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

बीपी राजमार्गमा राति १२ घण्टा सवारी आवतजावतमा रोक

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.