उपेन्द्र यादवमाथिको झुट्टा आरोप विरुद्ध काठमाडौंमा जनता समाजवादी पार्टीले भोलि विरोध प्रदर्शन गर्दै

काठमाण्डौ,भदौ ५ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) काठमाडौं जिल्ला समिति भोलि, २०८२ साल भदौ ६ गते, पार्टीका अध्यक्ष माननीय उपेन्द्र यादवमाथि लगाइएको झुट्टा आरोपको विरोधमा प्रदर्शन गर्ने भएको छ।

कार्यक्रम बसन्तपुरस्थित यत्‍खा चोकमा दिउँसो २ बजे सुरू हुने जनाइएको छ। आयोजक जसपा काठमाडौं जिल्ला समितिले यस विरोध कार्यक्रम मार्फत अध्यक्ष यादवको प्रतिष्ठामा आँच पुर्‍याउने नियोजित आरोपहरूको खण्डन गर्दै विरोधमा प्रदर्शन गर्ने बताएको छ।

विरोध प्रदर्शनमा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

उपेन्द्र यादवमाथिको झुट्टा आरोप विरुद्ध काठमाडौंमा जनता समाजवादी पार्टीले भोलि विरोध प्रदर्शन गर्दै

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

उपेन्द्र यादवमाथिको झुट्टा आरोप विरुद्ध काठमाडौंमा जनता समाजवादी पार्टीले भोलि विरोध प्रदर्शन गर्दै

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

उपेन्द्र यादवमाथिको झुट्टा आरोप विरुद्ध काठमाडौंमा जनता समाजवादी पार्टीले भोलि विरोध प्रदर्शन गर्दै

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

उपेन्द्र यादवमाथिको झुट्टा आरोप विरुद्ध काठमाडौंमा जनता समाजवादी पार्टीले भोलि विरोध प्रदर्शन गर्दै

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

उपेन्द्र यादवमाथिको झुट्टा आरोप विरुद्ध काठमाडौंमा जनता समाजवादी पार्टीले भोलि विरोध प्रदर्शन गर्दै

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

उपेन्द्र यादवमाथिको झुट्टा आरोप विरुद्ध काठमाडौंमा जनता समाजवादी पार्टीले भोलि विरोध प्रदर्शन गर्दै

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.