काभ्रेका पूर्व अध्यक्ष कम्युनिष्ट नेता मनिक लामाको भारतमा उपचार क्रममा निधन

हेटौडा,भदौ १६ गते । काभ्रे जिल्ला, चौरी देउराली गाउँपालिका–७ निवासी कम्युनिष्ट तथा वामपन्थी नेता, पूर्व अध्यक्ष मनिक लामाको असामयिक निधन भएको छ। २०१६ साल असार १९ गते जन्मिएका लामा २०८२ भदौ १३ गते शुक्रबार भारतको चेन्नईस्थित अस्पतालमा उपचारको क्रममा निधन भएको जसपा नेपाल बागमती प्रदेशले जनाएको छ।

उनको निधनप्रति जसपा नेपाल बागमती प्रदेश स्तब्ध र मर्माहित भएको जनाएको छ। मृतक आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै जसपा नेपालका केन्द्रीय सचिव तथा बागमती प्रदेश संयोजक प्रमुख सुनी लामा, पूर्व सांसद नविना लामा र शोकसन्तप्त परिवारजनप्रति धैर्य, शक्ति र शान्तिको लागि समवेदना व्यक्त गरिएको छ।

बागमती प्रदेश अधिवेशन आयोजक समिति संयोजक जीवन लामा (जिमी)ले एक विज्ञप्ति जारी गर्दै दिवंगत नेता लामाको योगदानलाई स्मरण गर्दै गहिरो शोक व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

काभ्रेका पूर्व अध्यक्ष कम्युनिष्ट नेता मनिक लामाको भारतमा उपचार क्रममा निधन

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

काभ्रेका पूर्व अध्यक्ष कम्युनिष्ट नेता मनिक लामाको भारतमा उपचार क्रममा निधन

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

काभ्रेका पूर्व अध्यक्ष कम्युनिष्ट नेता मनिक लामाको भारतमा उपचार क्रममा निधन

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

काभ्रेका पूर्व अध्यक्ष कम्युनिष्ट नेता मनिक लामाको भारतमा उपचार क्रममा निधन

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

काभ्रेका पूर्व अध्यक्ष कम्युनिष्ट नेता मनिक लामाको भारतमा उपचार क्रममा निधन

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

काभ्रेका पूर्व अध्यक्ष कम्युनिष्ट नेता मनिक लामाको भारतमा उपचार क्रममा निधन

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.