मनसुनजन्य जोखिमका कारण त्रिशूली–काठमाडौं सडक खण्डमा सवारी आवागमनमा रोक

हेटौडा,भदौ १६ गते । मनसुनको लगातारको प्रभावले कुनै पनि समय विपद्को अवस्था सिर्जना हुन सक्ने भन्दै यात्रु तथा सवारी सुरक्षामा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले निर्णय गरेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २०८२ साउन १५ गतेदेखि लागू हुनेगरी साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

यसअघि साउन ०१ गतेदेखि तोकिएको समयावधिमा सवारी सञ्चालनमा रोक लगाइएकोमा पुनः समिति बैठकले उक्त निर्णयलाई निरन्तरता दिएको हो।

जिल्ला प्रशासन कार्यालयले सबै सरोकारवालालाई जानकारीका लागि यो सूचना जारी गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मनसुनजन्य जोखिमका कारण त्रिशूली–काठमाडौं सडक खण्डमा सवारी आवागमनमा रोक

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

मनसुनजन्य जोखिमका कारण त्रिशूली–काठमाडौं सडक खण्डमा सवारी आवागमनमा रोक

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

मनसुनजन्य जोखिमका कारण त्रिशूली–काठमाडौं सडक खण्डमा सवारी आवागमनमा रोक

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

मनसुनजन्य जोखिमका कारण त्रिशूली–काठमाडौं सडक खण्डमा सवारी आवागमनमा रोक

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

मनसुनजन्य जोखिमका कारण त्रिशूली–काठमाडौं सडक खण्डमा सवारी आवागमनमा रोक

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

मनसुनजन्य जोखिमका कारण त्रिशूली–काठमाडौं सडक खण्डमा सवारी आवागमनमा रोक

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.