मुग्लिन–नारायणगढ सडक खण्डमा अवरुद्ध सडक सफाइपछि यातायात सुचारु

चितवन, अशोज १४ गते । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला पुल नजिक पहिरो खसेपछि साँझ केही समयका लागि सडक अवरुद्ध भएको छ।

आज साँझ करिब ८:३० बजे वर्षातका कारण माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ। डिभिजनका मेशिन परिचालन गरी पहिरो पन्छाएपछि सडकमा यातायात आवागमन पुनः सुरु गरिएको डिभिजनले जानकारी दिएको छ।

सडक सुचारु भए पनि अझै सतर्क रहन आग्रह गरिएको छ। साथै, डिभिजनले चालक तथा यात्रीलाई लेन अनुशासन पालना गर्न अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मुग्लिन–नारायणगढ सडक खण्डमा अवरुद्ध सडक सफाइपछि यातायात सुचारु

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

मुग्लिन–नारायणगढ सडक खण्डमा अवरुद्ध सडक सफाइपछि यातायात सुचारु

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

मुग्लिन–नारायणगढ सडक खण्डमा अवरुद्ध सडक सफाइपछि यातायात सुचारु

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

मुग्लिन–नारायणगढ सडक खण्डमा अवरुद्ध सडक सफाइपछि यातायात सुचारु

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

मुग्लिन–नारायणगढ सडक खण्डमा अवरुद्ध सडक सफाइपछि यातायात सुचारु

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

मुग्लिन–नारायणगढ सडक खण्डमा अवरुद्ध सडक सफाइपछि यातायात सुचारु

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.