हर्क साम्पाङ अ रिभुलेसनले मकवानपुरमा २१ सदस्यीय जिल्ला समिति गठन

हेटौडा, अशोज १४ गते । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको हर्क साम्पाङ अ रिभुलेसनले मकवानपुर जिल्लामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ।

हेटौडा उपमहानगरपालिकाको संगम चोकमा आयोजित कार्यक्रममा जिल्ला समितिको संयोजकमा योनेश लामालाई र सह–संयोजकमा धुर्व दाहाललाई जिम्मेवारी दिइएको हो।

बिहान ११ बजे सुरु भएको कार्यक्रम दिउँसो ३ बजे समापन भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हर्क साम्पाङ अ रिभुलेसनले मकवानपुरमा २१ सदस्यीय जिल्ला समिति गठन

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

हर्क साम्पाङ अ रिभुलेसनले मकवानपुरमा २१ सदस्यीय जिल्ला समिति गठन

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

हर्क साम्पाङ अ रिभुलेसनले मकवानपुरमा २१ सदस्यीय जिल्ला समिति गठन

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

हर्क साम्पाङ अ रिभुलेसनले मकवानपुरमा २१ सदस्यीय जिल्ला समिति गठन

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

हर्क साम्पाङ अ रिभुलेसनले मकवानपुरमा २१ सदस्यीय जिल्ला समिति गठन

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

हर्क साम्पाङ अ रिभुलेसनले मकवानपुरमा २१ सदस्यीय जिल्ला समिति गठन

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.