मकवानपुरे सञ्चारकर्मी बलराम पुडासैनीको नयाँ गीत ‘बर पिपलु’ छिट्टै सार्वजनिक हुने

मकवानपुर, अशोज १४ गते । मकवानपुरका सञ्चारकर्मी बलराम पुडासैनीले नयाँ गीत बजारमा ल्याउन लागेका छन्। उनको स्वरमा तयार गरिएको ‘बर पिपलु’ बोलको गीतको अडियो र भिडियो दुवै छिट्टै सार्वजनिक हुने भएको छ।

गीतलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको छ भने भिडियोमा गायक पुडासैनीलाई नै स्टुडियोभित्र गाइरहेको दृश्यमा देख्न सकिनेछ।

सञ्चारकर्मी गाएका यस गीतले श्रोता–दर्शकमाझ नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरे सञ्चारकर्मी बलराम पुडासैनीको नयाँ गीत ‘बर पिपलु’ छिट्टै सार्वजनिक हुने

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

मकवानपुरे सञ्चारकर्मी बलराम पुडासैनीको नयाँ गीत ‘बर पिपलु’ छिट्टै सार्वजनिक हुने

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

मकवानपुरे सञ्चारकर्मी बलराम पुडासैनीको नयाँ गीत ‘बर पिपलु’ छिट्टै सार्वजनिक हुने

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

मकवानपुरे सञ्चारकर्मी बलराम पुडासैनीको नयाँ गीत ‘बर पिपलु’ छिट्टै सार्वजनिक हुने

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

मकवानपुरे सञ्चारकर्मी बलराम पुडासैनीको नयाँ गीत ‘बर पिपलु’ छिट्टै सार्वजनिक हुने

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

मकवानपुरे सञ्चारकर्मी बलराम पुडासैनीको नयाँ गीत ‘बर पिपलु’ छिट्टै सार्वजनिक हुने

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.