मनहरीमा तीनदिने तामाङ भाषा लिपि सिकाइ कार्यक्रम भोलिबाट सुरु

मनहरी, चैत १६ गते । तामाङ अगुवाहरूको लागि तीनदिने तामाङ भाषा लिपि सिकाइ कार्यक्रम भोलि मनहरीमा सुरु हुँदैछ। कार्यक्रम यही चैत्र १७ गतेदेखि १९ गतेसम्म संचालन हुने भएको छ।

कार्यक्रम मनहरीको चुनाचुरी सामुदायिक वन उपभोक्ता समूहको हलमा आयोजना गरिनेछ। यसका लागि आर्थिक सहयोग मनहरी गाउँपालिका वडा नम्बर ६ ले प्रदान गरेको छ।

कार्यक्रमको आयोजना नमस्ते मनहरी मिडिया प्रालि, मनहरी, मकवानपुरले गरेको हो। कार्यक्रममा तामाङ भाषाको लिपि, लेखन, र पढाइ सम्बन्धी प्रशिक्षण दिइनेछ, जसले स्थानीय समुदायमा तामाङ भाषाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मनहरीमा तीनदिने तामाङ भाषा लिपि सिकाइ कार्यक्रम भोलिबाट सुरु

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

मनहरीमा तीनदिने तामाङ भाषा लिपि सिकाइ कार्यक्रम भोलिबाट सुरु

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

मनहरीमा तीनदिने तामाङ भाषा लिपि सिकाइ कार्यक्रम भोलिबाट सुरु

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

मनहरीमा तीनदिने तामाङ भाषा लिपि सिकाइ कार्यक्रम भोलिबाट सुरु

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

मनहरीमा तीनदिने तामाङ भाषा लिपि सिकाइ कार्यक्रम भोलिबाट सुरु

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

मनहरीमा तीनदिने तामाङ भाषा लिपि सिकाइ कार्यक्रम भोलिबाट सुरु

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.