भरतपुरमा डेरामा बस्दै आएकी २५ वर्षीया युवती मृत फेला

चितवन,चैत २८ गते । चितवनको भरतपुर महानगरपालिका–१०, दिपेन्द्र चोकस्थित एक घरमा डेरा गरी बस्दै आएकी २५ वर्षीया मनिषा मगर मृत अवस्थामा फेला परेकी छन्। उनी साँझ करिब ८ बजेको समयमा कोठाभित्र मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक रूपमा घटनाको कारण खुल्न नसकेको र मृत्युको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भरतपुरमा डेरामा बस्दै आएकी २५ वर्षीया युवती मृत फेला

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

भरतपुरमा डेरामा बस्दै आएकी २५ वर्षीया युवती मृत फेला

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

भरतपुरमा डेरामा बस्दै आएकी २५ वर्षीया युवती मृत फेला

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

भरतपुरमा डेरामा बस्दै आएकी २५ वर्षीया युवती मृत फेला

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

भरतपुरमा डेरामा बस्दै आएकी २५ वर्षीया युवती मृत फेला

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

भरतपुरमा डेरामा बस्दै आएकी २५ वर्षीया युवती मृत फेला

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.