भिमफेदीमा भिरबाट लडेर ३५ वर्षीया महिलाको ज्यान गयो

हेटौँडा,चैत २८ गते । मकवानपुरको भिमफेदी गाउँपालिका–६ सिमलटारमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्ती टोल निवासी ३५ वर्षीया सन्तोषी वाइवा रहेकी छन्।

प्राप्त जानकारी अनुसार सन्तोषी वाइवा घाँस काट्न जाने क्रममा करिब ५०–६० मिटर तल भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भिमफेदीमा भिरबाट लडेर ३५ वर्षीया महिलाको ज्यान गयो

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

भिमफेदीमा भिरबाट लडेर ३५ वर्षीया महिलाको ज्यान गयो

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

भिमफेदीमा भिरबाट लडेर ३५ वर्षीया महिलाको ज्यान गयो

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

भिमफेदीमा भिरबाट लडेर ३५ वर्षीया महिलाको ज्यान गयो

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

भिमफेदीमा भिरबाट लडेर ३५ वर्षीया महिलाको ज्यान गयो

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

भिमफेदीमा भिरबाट लडेर ३५ वर्षीया महिलाको ज्यान गयो

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.