उज्यालो नेपाल पार्टी मकवानपुरद्वारा हेटौंडा–१२ मा ११ सदस्यीय स्थायी वडा समिति गठन

हेटौडा,जेठ ३ गते । आज हेटौंडा उपमहानगरपालिका वडा नं. १२ मा उज्यालो नेपाल पार्टी मकवानपुरको आयोजनामा ११ सदस्यीय स्थायी वडा समिति गठन कार्यक्रम सम्पन्न भएको छ।

अगम सिंह रुम्बाको अध्यक्षतामा गठित उक्त वडा समिति विशेष कार्यक्रमका बीच घोषणा गरिएको हो। कार्यक्रममा पार्टीका मकवानपुर संरक्षक ओम घलानको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला तथा नगर तहका विभिन्न पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले स्थानीय तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताका समस्या समाधान र विकास निर्माणका कार्यमा सक्रिय रूपमा लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए। साथै नवगठित समितिले वडा स्तरमा संगठन विस्तार तथा जनसेवालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको थियो।

नवगठित समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। कार्यक्रममा सहभागी नेता, कार्यकर्ता तथा शुभेच्छुक महानुभावहरूप्रति आयोजकले आभारसमेत व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

उज्यालो नेपाल पार्टी मकवानपुरद्वारा हेटौंडा–१२ मा ११ सदस्यीय स्थायी वडा समिति गठन

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

उज्यालो नेपाल पार्टी मकवानपुरद्वारा हेटौंडा–१२ मा ११ सदस्यीय स्थायी वडा समिति गठन

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

उज्यालो नेपाल पार्टी मकवानपुरद्वारा हेटौंडा–१२ मा ११ सदस्यीय स्थायी वडा समिति गठन

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

उज्यालो नेपाल पार्टी मकवानपुरद्वारा हेटौंडा–१२ मा ११ सदस्यीय स्थायी वडा समिति गठन

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

उज्यालो नेपाल पार्टी मकवानपुरद्वारा हेटौंडा–१२ मा ११ सदस्यीय स्थायी वडा समिति गठन

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

उज्यालो नेपाल पार्टी मकवानपुरद्वारा हेटौंडा–१२ मा ११ सदस्यीय स्थायी वडा समिति गठन

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.