२०८२ श्रावण २२, बिहीबार २३:३२
२०८२ श्रावण २२, बिहीबार २३:३२
हेटौंडा। आज संयुक्त रुपमा ७ दलले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक जमिन संरक्षणको विवादमा सुकुम्बासीले हेटौडा - १ का वडा अध्यक्ष सबिन न्यौपानीलाई दलेको कालोमोसोको विषयमा मकवानपुर प्रहरीले एक्कासी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसोमाडी निवासी विजय थिङलाई बिना कसुर सोधपुछको लागि भनेर साउन महिनाको १८ गतेको दिन दिउँसो २ बजेतिर नियन्त्रणमा लिए गिरफ्तार गरेको घटनाप्रति राजनीतिक दलहरूले सो घटनालाई निन्दनीय खेतजनक रहेको विषय प्रकट गर्दै प्रेस विज्ञप्ति मार्फत आफ्नो भनाई उल्लेख गरेको छ। संयुक्त रूपमा ७ दलले आज निकालेको प्रेस विकृति मार्फत उक्त भनाई उल्लेख गरिएको हो। संयुक्त रूपमा ७ दलले आफ्नो समर्थन जनाउँदै उक्त प्रेस विज्ञप्ति मार्फत जनतामा प्रहरीले गरेको…