संयुक्त रूपमा प्रेस विज्ञप्ति मार्फत ७ राजनीतिक दलहरुले हिरासतमा रहेको विजय थिङलाई बिना निसर्त रिहाई गर्न हार्दिक अपिल

हेटौंडा। आज संयुक्त रुपमा ७ दलले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक जमिन संरक्षणको विवादमा सुकुम्बासीले हेटौडा – १ का वडा अध्यक्ष सबिन न्यौपानीलाई दलेको कालोमोसोको विषयमा मकवानपुर प्रहरीले एक्कासी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसोमाडी निवासी विजय थिङलाई बिना कसुर सोधपुछको लागि भनेर साउन महिनाको १८ गतेको दिन दिउँसो २ बजेतिर नियन्त्रणमा लिए गिरफ्तार गरेको घटनाप्रति राजनीतिक दलहरूले सो घटनालाई निन्दनीय खेतजनक रहेको विषय प्रकट गर्दै प्रेस विज्ञप्ति मार्फत आफ्नो भनाई उल्लेख गरेको छ। संयुक्त रूपमा ७ दलले आज निकालेको प्रेस विकृति मार्फत उक्त भनाई उल्लेख गरिएको हो।

संयुक्त रूपमा ७ दलले आफ्नो समर्थन जनाउँदै उक्त प्रेस विज्ञप्ति मार्फत जनतामा प्रहरीले गरेको अनावश्यक धरपकट यथाशीघ्र रोक्न पनि आग्रह गरिएको छ साथै निर्दोष व्यक्तिलाई निसर्त रूपले रिहाइ गर्न पनि आज उल्लेख गरेको प्रेस विकृति मार्फत राजनीतिक दलहरूले हार्दिक अपिल समेत गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

संयुक्त रूपमा प्रेस विज्ञप्ति मार्फत ७ राजनीतिक दलहरुले हिरासतमा रहेको विजय थिङलाई बिना निसर्त रिहाई गर्न हार्दिक अपिल

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

संयुक्त रूपमा प्रेस विज्ञप्ति मार्फत ७ राजनीतिक दलहरुले हिरासतमा रहेको विजय थिङलाई बिना निसर्त रिहाई गर्न हार्दिक अपिल

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

संयुक्त रूपमा प्रेस विज्ञप्ति मार्फत ७ राजनीतिक दलहरुले हिरासतमा रहेको विजय थिङलाई बिना निसर्त रिहाई गर्न हार्दिक अपिल

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

संयुक्त रूपमा प्रेस विज्ञप्ति मार्फत ७ राजनीतिक दलहरुले हिरासतमा रहेको विजय थिङलाई बिना निसर्त रिहाई गर्न हार्दिक अपिल

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

संयुक्त रूपमा प्रेस विज्ञप्ति मार्फत ७ राजनीतिक दलहरुले हिरासतमा रहेको विजय थिङलाई बिना निसर्त रिहाई गर्न हार्दिक अपिल

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

संयुक्त रूपमा प्रेस विज्ञप्ति मार्फत ७ राजनीतिक दलहरुले हिरासतमा रहेको विजय थिङलाई बिना निसर्त रिहाई गर्न हार्दिक अपिल

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.