Day: २०८२ कार्तिक २७, बिहीबार १२:५६

हेटौंडामा फोहोर व्यवस्थापनको नाममा राजस्व चुहावट: निजी नाफा बढाउँदै नगरको आम्दानी घटेको आरोप

हेटौंडामा फोहोर व्यवस्थापनको नाममा राजस्व चुहावट: निजी नाफा बढाउँदै नगरको आम्दानी घटेको आरोप

हेटौंडा, कात्तिक २७ गते । हेटौंडा उपमहानगरपालिकामा फोहोर व्यवस्थापनका नाममा उठाइने शुल्क र त्यसको प्रयोगबारे नागरिक स्तरबाट गम्भीर प्रश्न उठ्न थालेका छन्। सामाजिक अभियन्ता विशालराज महतले आफ्नो सामाजिक सञ्जालमा राखेको स्टाटसमार्फत नगरबासीबाट नियमित रूपमा संकलन गरिने फोहोर शुल्क निजी कम्पनीको नाफा बढाउने माध्यम बन्दै गएको आरोप लगाएका छन्। महतका अनुसार, पहिले ठेक्का प्राप्त कम्पनीले उपमहानगरलाई वार्षिक पाँच लाख रुपैयाँ बुझाउँदै आएकोमा, आगामी आर्थिक वर्षदेखि न्यूनतम कबुलियत रकम पच्चीस लाख रुपैयाँ पुर्याइएको तथ्यले अघिल्ला वर्षहरूमा नगरको राजस्व चुहावट भएको पुष्टि गर्छ। “यदि कम्पनीले यति ठूलो रकम नाफाका रूपमा कमाइरहेको थियो भने त्यो रकम नगरकै आम्दानीमा रूपान्तरण गर्न सकिन्छ भन्ने कुरा प्रष्ट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.