Day: २०८३ कार्तिक २६, बिहीबार १९:४१

मकवानपुरको भीमफेदीमा भीषण ईभी हाइस दुर्घटना : १४ जनाको मृत्यु, ६ जना घाइते; तीन जना डिस्चार्ज, तीन जनालाई थप उपचारका लागि रिफर

मकवानपुरको भीमफेदीमा भीषण ईभी हाइस दुर्घटना : १४ जनाको मृत्यु, ६ जना घाइते; तीन जना डिस्चार्ज, तीन जनालाई थप उपचारका लागि रिफर

भीमफेदी, कार्तिक २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुवाहक ईभी हाइस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी तीन जनालाई थप उपचारका लागि काठमाडौं र भरतपुरका अस्पतालमा रिफर गरिएको छ। बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौंँबाट सर्लाहीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हाइस सडकबाट करिब ५०० मिटर तल भीरमा खसेर दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको कमाण्डमा सात जनाको टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक…
Read More
मकवानपुरको मनहरीमा राप्ती नदी किनारमा ७४ वर्षीय वृद्ध मृत

मकवानपुरको मनहरीमा राप्ती नदी किनारमा ७४ वर्षीय वृद्ध मृत

मनहरी, कार्तिक २६ गते । मकवानपुरको मनहरी गाउँपालिका–६, जोगीतालस्थित राप्ती नदीको किनारमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत्यु हुनेमा मनहरी गाउँपालिका–६, जोगीताल निवासी ७४ वर्षीय पूर्णबहादुर जिम्बा रहेका छन्। प्राप्त विवरणअनुसार, मिति २०८३ कात्तिक २५ गते बिहान करिब ११ बजेको समयमा जिम्बा गाईवस्तु चराउन गोठालो गएका थिए। साँझसम्म पनि घर नफर्किएपछि उनका छोराहरूले खोजतलास गर्ने क्रममा सोही वडास्थित राप्ती नदीको किनारमा उनलाई मृत अवस्थामा फेला पारेका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सुनाचुरी, मकवानपुरबाट प्रहरी टोली घटनास्थलमा खटिई घटनास्थल सुरक्षित राखेको थियो। त्यसपछि थप अनुसन्धान तथा घटनास्थल मुचुल्काका लागि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक सूर्यप्रकाश…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.