नेपाल आइपुगे ब्राजिलका पूर्व डिफेन्डर तथा विश्व फुटबलका आइकन रोबर्टो कार्लोस

काठमाडौँ। फिफा विश्वकप विजेता, ब्राजिलका पूर्व डिफेन्डर तथा विश्व फुटबलका आइकन रोबर्टो कार्लोस नेपाल सुपर लिग (NSL) सिजन ३ को क्वालिफायर २ हेर्न विशेष अतिथिको रूपमा नेपाल आइपुगेका छन्।

दशरथ रंगशालामा आयोजना हुने खेलमा उपस्थित भई उनले नेपाली फुटबलमा अन्तर्राष्ट्रिय चमक थपेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.