मोरङ। मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित २ सय केजी मुग्री माछा नष्ट गरेको छ। हालको बजार मूल्य अनुसार उक्त माछाको अनुमानित मूल्य करिब ५० हजार रुपैयाँ बराबर रहेको बताइएको छ।
प्रहरीका अनुसार सार्वजनिक स्वास्थ्यमा नकारात्मक असर पार्ने भन्दै उक्त माछा बरामद गरी नष्ट गरिएको हो।
प्रतिकृया दिनुहोस्
Post Views: 175













