१६ नम्बर वडामा एकीकृत समाजवादीको अधिवेशन सप्पन्न

हेटौंडा। नेकपा ( एकीकृत समाजवादी ) को हेटौंडा उपमहानगर पालिका १६ नम्बर वडाको अधिवेशन शनिबार सम्पन्न भएको छ।

कृष्ण बहादुर रानाको सभाध्यक्षता तथा पार्टी का जिल्ला उपाध्यक्ष किरणमान बलको प्रमुख आतिथ्यतामा सप्पन्न भएको अधिवेशनले कृष्ण बहादुर रानाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्ष पदमा गोविन्द ढकाल,सचीवमा विनोद पोख्रेल,सदस्यमा दमन बलामी ,सीता राई, दिलमाया राना,हरिबहादुर राई,रेनुका राना र प्रकाश परियार चयन भएका छन् । समितिमा थप सदस्य पछी थप्ने बताइएको छ । नयाँ कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथी बलले सपथ ग्रहण गराएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.