पत्रकार हत्याराको विरोधमा हेटौंडामा ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शन

हेटौंडा। शुक्रबार काठमाडौँको तिनकुनेमा भएको राजावादीको आन्दोलनमा भएको पत्रकार हत्या र संचार गृह तथा सञ्चारकर्मीमाथि सांघातिक हमला भएको विरुद्धमा आज हेटौडा पनि उक्त घटनालाई लिएर ऐक्यबद्धता जनाउँदै हेटौडाका पत्रकारहरुले विरोध सभा गरेका छन्।

एभिन्यूज टेलिभिजनका क्यामरा पर्सन पत्रकार सुरेश रजकको हत्याराको विषयलाई ऐक्यबद्ध जनाउँदै हेटौडाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले पनि विरोध जनाउँदै सीमाचोकमा गएर विभिन्न प्लेकार्डहरू बोकेर विरोध जनाएका छन्।

विरोधसभामा पुगेका प्रत्येक पत्रकार साथीहरुले प्लेकार्डमा लेखेका छन् “प्रेस स्वतन्त्रता जिन्दाबाद,पत्रकार सुरक्षाको ग्यारेन्टी गर हार्दिक श्रद्धाञ्जली सुरेश” जस्ता प्लेकार्डहरू बोकेर सिमाचोकमा पुगेर विरोध सभा हेटौंडाका पत्रकारहरुले गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पत्रकार हत्याराको विरोधमा हेटौंडामा ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शन

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

पत्रकार हत्याराको विरोधमा हेटौंडामा ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शन

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

पत्रकार हत्याराको विरोधमा हेटौंडामा ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शन

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

पत्रकार हत्याराको विरोधमा हेटौंडामा ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शन

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

पत्रकार हत्याराको विरोधमा हेटौंडामा ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शन

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

पत्रकार हत्याराको विरोधमा हेटौंडामा ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शन

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.