बहिनीको हत्या गरेर दाईले ट्याङकीमा शव लुकाए

ललितपुर। ललितपुरमा दाईले नै बहिनीको हत्या गरेका छन्। ललितपुर महानगरपालिका–१२ मंगलबजार बस्ने ११ वर्षिया दुर्गा बोहराको हत्या भएको हो।

हत्याका संलग्न उनका १५ वर्षिय दाईलाई प्रहरीले पक्राउ गरेको छ। गत २९ चैतमा दुर्गाको शव ललितपुर महानगरपालिका– ९ खपिन्छेस्थित बाबुराजा अवालेको घरको पानी ट्याङकीमा भेटिएको थियो। दुर्गा हराएको भनेर चैत ६ गते नै उनकी आमा भगवतीले निवेदन दिएकी थिइन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.