सुनसरीको देवानगञ्जमा गोली प्रहार हुदा २ जना गम्भीर घाइते

सुनसरी। सुनसरी सिमावर्ती क्षेत्र रहेको देवानगञ्ज गाउँपालिका वडा नं – २ स्थित यादव टोलदेखि पश्चिम रा.सी जाने बाटोमा सोमबार साँझ गोली हानाहान भएको छ। उक्त घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

घाइतेहरू देवानगञ्ज गाउँपालिका वडा नम्बर १ निवासी बद्री यादवका छोरा अन्दाजी २४ वर्षीय रविन्द्र यादव र शिवु मेहता रहेका छन्। उनीहरूलाई प्रारम्भिक उपचारपछि गम्भीर अवस्थाका कारण विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सुनसरीको देवानगञ्जमा गोली प्रहार हुदा २ जना गम्भीर घाइते

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

सुनसरीको देवानगञ्जमा गोली प्रहार हुदा २ जना गम्भीर घाइते

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

सुनसरीको देवानगञ्जमा गोली प्रहार हुदा २ जना गम्भीर घाइते

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

सुनसरीको देवानगञ्जमा गोली प्रहार हुदा २ जना गम्भीर घाइते

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

सुनसरीको देवानगञ्जमा गोली प्रहार हुदा २ जना गम्भीर घाइते

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

सुनसरीको देवानगञ्जमा गोली प्रहार हुदा २ जना गम्भीर घाइते

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.