मनकारी सोम प्रसाद तिम्सिनाद्वारा प्रहरी बिटलाई पंखा सहयोग

मोरङ। उर्लाबारी–३ का मनकारी सोम प्रसाद तिम्सिना (राम) ले उर्लाबारी–३ मंगलबारे चोकमा रहेको प्रहरी बिटलाई एक थान पंखा सहयोग गरेका छन्।

तातो मौसमलाई ध्यानमा राखी सहज सेवा प्रवाह होस् भन्ने उद्देश्यले तिम्सिनाले पंखा प्रदान गरेका हुन्। समाजमा आईपर्ने विभिन्न समस्याहरुमा सधै अग्रसर भएर समाजसेवा गर्दै आएका तिम्सिना यस क्षेत्रमा लोकप्रिय मानिन्छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मनकारी सोम प्रसाद तिम्सिनाद्वारा प्रहरी बिटलाई पंखा सहयोग

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

मनकारी सोम प्रसाद तिम्सिनाद्वारा प्रहरी बिटलाई पंखा सहयोग

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

मनकारी सोम प्रसाद तिम्सिनाद्वारा प्रहरी बिटलाई पंखा सहयोग

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

मनकारी सोम प्रसाद तिम्सिनाद्वारा प्रहरी बिटलाई पंखा सहयोग

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

मनकारी सोम प्रसाद तिम्सिनाद्वारा प्रहरी बिटलाई पंखा सहयोग

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

मनकारी सोम प्रसाद तिम्सिनाद्वारा प्रहरी बिटलाई पंखा सहयोग

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.