११ हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित,सारिएको परीक्षाको समयतालिका भोलि सार्वजनिक

काठमाडौँ। कक्षा १२ को परीक्षा ११ गते नहुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा केही दिन सार्न निर्देशन दिएको कारण तोकिएको मितिमा परीक्षण नहुने भएको हो।

भोलि कक्षा १२ को परीक्षाको सारिएको समयतालिका सार्वजनिक गर्ने भएको छ। सारिएको कक्षा १२ को परीक्षाको समयतालिका परीक्षा बोर्डले भोलि नै सार्वजनिक गर्ने भएको हो।

यसअघि परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको समयतालिका यही वैशाख ११ गते गर्ने निर्णय गरेको थियो। तर परीक्षा बोर्डले हर प्रयास गर्दा पनि तोकिएको समयमा भने परीक्षा गर्न सकेन।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

११ हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित,सारिएको परीक्षाको समयतालिका भोलि सार्वजनिक

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

११ हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित,सारिएको परीक्षाको समयतालिका भोलि सार्वजनिक

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

११ हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित,सारिएको परीक्षाको समयतालिका भोलि सार्वजनिक

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

११ हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित,सारिएको परीक्षाको समयतालिका भोलि सार्वजनिक

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

११ हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित,सारिएको परीक्षाको समयतालिका भोलि सार्वजनिक

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

११ हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित,सारिएको परीक्षाको समयतालिका भोलि सार्वजनिक

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.