आन्दोलनमा बसेका शिक्षकहरुले सडकमै गरे रत्तदान

काठमाडौं। आन्दोलनरत शिक्षकहरुले आज सडकमै खुल्ला रक्तदान गरेका छन् । नेपाल शिक्षक महासंघको आव्ह्रानमा आन्दोलनरत शिक्षकहरुले रक्तदान गरेका हुन् ।

महासंघले आज आन्दोलनको २३ औं दिनमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो । आन्दोलनमा सहभागी शिक्षकहरुले स्वतस्फूर्त रुपमा रक्तदान गरेका थिए ।

सडकमै रक्तदानको कार्यक्रम आयोजना गरेको महासंघले यसलाई सांकेतिक विरोधको रुपमा लिएको जनाएको छ । विद्यालय शिक्षा ऐनको माग गर्दै महासंघको आवहनमा देशभरका शिक्षकहरु २३ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेका छन् उनीहरुले आन्दोलनलाई रचात्मक तरिका चर्काउँदै छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

आन्दोलनमा बसेका शिक्षकहरुले सडकमै गरे रत्तदान

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

आन्दोलनमा बसेका शिक्षकहरुले सडकमै गरे रत्तदान

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

आन्दोलनमा बसेका शिक्षकहरुले सडकमै गरे रत्तदान

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

आन्दोलनमा बसेका शिक्षकहरुले सडकमै गरे रत्तदान

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

आन्दोलनमा बसेका शिक्षकहरुले सडकमै गरे रत्तदान

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

आन्दोलनमा बसेका शिक्षकहरुले सडकमै गरे रत्तदान

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.