शिक्षक महासंघको आन्दोलनप्रति कालिगण्डकी गाउँपालिकाको असन्तुष्टि,विद्यालय नआए कारबाहीको चेतावनी

काठमाडौँ। गुल्मीको कालिगण्डकी गाउँपालिकाले यही वैशाख १४ गतेदेखि विद्यालयमा अनुपस्थित रहने शिक्षकहरूलाई राजीनामा दिन निर्देशन जारी गरेको छ। गाउँपालिकाले आन्दोलनरत शिक्षकहरूलाई विद्यालय फर्किन आग्रह गर्दै यदि अटेर गरेमा राजीनामा दिनुपर्ने स्पष्ट पारेको छ।

शिक्षक महासंघको आह्वानमा जारी शिक्षक आन्दोलनका कारण पालिकाभित्रका सम्पूर्ण विद्यालयको पठनपाठनमा अवरोध सिर्जना भएको छ। यसै परिप्रेक्ष्यमा गाउँपालिकाले सूचना जारी गर्दै सबै शिक्षकहरूलाई वैशाख १४ गतेदेखि विद्यालय समयमा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेको छ।

गाउँपालिका अध्यक्ष वेद बहादुर थापाद्वारा जारी सूचनामा नियमित पठनपाठन सुचारु गर्नका लागि सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरिएको छ। तोकिएको समयमा विद्यालयमा उपस्थित हुन नसक्ने शिक्षक कर्मचारीहरूलाई राजीनामा दिन वा सरुवा प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

शिक्षक महासंघको आन्दोलनप्रति कालिगण्डकी गाउँपालिकाको असन्तुष्टि,विद्यालय नआए कारबाहीको चेतावनी

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

शिक्षक महासंघको आन्दोलनप्रति कालिगण्डकी गाउँपालिकाको असन्तुष्टि,विद्यालय नआए कारबाहीको चेतावनी

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

शिक्षक महासंघको आन्दोलनप्रति कालिगण्डकी गाउँपालिकाको असन्तुष्टि,विद्यालय नआए कारबाहीको चेतावनी

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

शिक्षक महासंघको आन्दोलनप्रति कालिगण्डकी गाउँपालिकाको असन्तुष्टि,विद्यालय नआए कारबाहीको चेतावनी

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

शिक्षक महासंघको आन्दोलनप्रति कालिगण्डकी गाउँपालिकाको असन्तुष्टि,विद्यालय नआए कारबाहीको चेतावनी

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

शिक्षक महासंघको आन्दोलनप्रति कालिगण्डकी गाउँपालिकाको असन्तुष्टि,विद्यालय नआए कारबाहीको चेतावनी

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.