अछामको साँफेहाट बजारमा भीषण आगलागी,१० पसल जलेर नष्ट

fire isolated over black background

अछाम। अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिबार बिहान भएको भीषण आगलागिले‌ ठूलो क्षति भएको छ। साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा होटलबाट विद्युत सर्ट भई बिहान करिब ३:३० बजे सल्किएको आगोले आसपासका १० वटा पसललाई पूर्ण रूपमा जलाएर नष्ट गरेको छ।

आगो होटलबाट सुरु भई छेउछाउका किराना, कपडा, मोबाइल र फलफूल लगायतका पसलहरूमा समेत फैलिएको थियो। आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरे पनि वारूणयन्त्र (दमकल) को अभावले ढिलाइ भएको कुरा अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी गराउनु भएकोछ।

प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम गरिरहेको छ।यसअघिपनि चैत्र २६ गते जयगढ बजारमा यस्तै आगलागी हुँदा ३५ वटा पसल जलेर करोडौँको क्षति भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

अछामको साँफेहाट बजारमा भीषण आगलागी,१० पसल जलेर नष्ट

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

अछामको साँफेहाट बजारमा भीषण आगलागी,१० पसल जलेर नष्ट

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

अछामको साँफेहाट बजारमा भीषण आगलागी,१० पसल जलेर नष्ट

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

अछामको साँफेहाट बजारमा भीषण आगलागी,१० पसल जलेर नष्ट

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

अछामको साँफेहाट बजारमा भीषण आगलागी,१० पसल जलेर नष्ट

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

अछामको साँफेहाट बजारमा भीषण आगलागी,१० पसल जलेर नष्ट

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.