शिक्षक आन्दोलनमा झडप हुँदा पत्रकार सबिना कार्की घाइते

काठमाडौं। शिक्षक आन्दोलनमा झडप हुँदा समाचार संकलनमा खटिएकी पत्रकार सबिना कार्की घाइते भएकी छिन्।

प्राइम टेलिभिजनकी पत्रकार कार्कीको आँखामा गम्भीर चोट लागेको छ। अहिले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.