उर्लाबारीमा प्रतिबन्धित भारतीय माछा नष्ट

उर्लाबारी (मोरङ)। उर्लाबारी–९ स्थित राजघाट प्रहरी चौकीले शनिबार साँझ बरामद गरिएको प्रतिबन्धित भारतीय माछा नष्ट गरेको छ।

उर्लाबारी–९ को जोरबाटो क्षेत्रमा गस्तीका क्रममा हवल्दार हेमचन्द्र लिम्बुको कमाण्डमा प्रहरी टोलीले बीआर ३७ जेड ७१४७ नम्बरको मोटरसाइकल फेला पारेको थियो। मोटरसाइकल चालक फरार भएपछि गरिएको जाँचमा करिब ८० किलो मरेको माछा बरफ लगाई दुई बोरा र दुई कार्टुनमा प्याक गरिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

बरामद गरिएको माछा आवश्यक अनुसन्धानपछि राजघाट प्रहरी चौकीको परिसरमा खाल्डो खनी पुरेर नष्ट गरिएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

उर्लाबारीमा प्रतिबन्धित भारतीय माछा नष्ट

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

उर्लाबारीमा प्रतिबन्धित भारतीय माछा नष्ट

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

उर्लाबारीमा प्रतिबन्धित भारतीय माछा नष्ट

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

उर्लाबारीमा प्रतिबन्धित भारतीय माछा नष्ट

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

उर्लाबारीमा प्रतिबन्धित भारतीय माछा नष्ट

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

उर्लाबारीमा प्रतिबन्धित भारतीय माछा नष्ट

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.