भारत र पाकिस्तानबीच युद्धविरामसँगै स्थगित आईपीएल पुनः सुरु हुने

काठमाडौँ। भारत र पाकिस्तानबीचको तनाव मत्थर भएसँगै एक हप्ताअघि स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबार, मे १७ देखि पुनः सुरु हुने भएको छ। दुई देशबीच युद्धविरामको मध्यस्थता भएपछि क्रिकेटप्रेमीहरूले फेरि एकपटक आईपीएलको रोमाञ्चक खेलहरू हेर्न पाउने भएका छन्।

आयोजक कमिटीका अनुसार, रोकिएको लिगको पहिलो खेल पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ। यसअघि दुई टोलीबीचको खेल अनिश्चितकालका लागि स्थगित गरिएको थियो। अब यो खेलले लिगको माहोललाई फेरि तताउने अपेक्षा गरिएको छ।

लिगको फाइनल खेल जुन ३ मा हुनेछ। क्रिकेट विश्लेषकहरूका अनुसार, युद्धविरामले खेलाडी र दर्शकहरूलाई राहत मिलेको छ र अब सबैको ध्यान खेलमा केन्द्रित हुनेछ। एक हप्ताको अवरोधपछि आईपीएल फेरि सुरु हुन लागेको खबरले क्रिकेट जगतमा उत्साह छाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भारत र पाकिस्तानबीच युद्धविरामसँगै स्थगित आईपीएल पुनः सुरु हुने

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

भारत र पाकिस्तानबीच युद्धविरामसँगै स्थगित आईपीएल पुनः सुरु हुने

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

भारत र पाकिस्तानबीच युद्धविरामसँगै स्थगित आईपीएल पुनः सुरु हुने

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

भारत र पाकिस्तानबीच युद्धविरामसँगै स्थगित आईपीएल पुनः सुरु हुने

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

भारत र पाकिस्तानबीच युद्धविरामसँगै स्थगित आईपीएल पुनः सुरु हुने

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

भारत र पाकिस्तानबीच युद्धविरामसँगै स्थगित आईपीएल पुनः सुरु हुने

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.