जनताको करबाट पारिश्रमिक लिन उपयुक्त नलागेको भन्दै जनमत पार्टीकी सांसद गुरुङद्वारा राजीनामा

दाङ। लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले आज आफ्नो पदबाट राजीनामा दिएकी छन्। सीके राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद गीता गुरुङले जनताले तिरेको करबाट प्राप्त हुने पारिश्रमिक लिन आफूलाई उपयुक्त नलागेको भन्दै सभामुखलाई सम्बोधन गरी राजीनामा पत्र बुझाएकी हुन्।

उनले राजीनामा पत्रमा राष्ट्र, देश र जनताभन्दा माथि कोही नहुने उल्लेख गर्दै जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नलागेकोले पदबाट राजीनामा दिएको उल्लेख गरेकी छन्।

उनले पत्रमा लेखेकी छन्, “मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा,दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभास भइरहेको छ।” उनले देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको पनि उल्लेख गरेकी छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जनताको करबाट पारिश्रमिक लिन उपयुक्त नलागेको भन्दै जनमत पार्टीकी सांसद गुरुङद्वारा राजीनामा

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

जनताको करबाट पारिश्रमिक लिन उपयुक्त नलागेको भन्दै जनमत पार्टीकी सांसद गुरुङद्वारा राजीनामा

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

जनताको करबाट पारिश्रमिक लिन उपयुक्त नलागेको भन्दै जनमत पार्टीकी सांसद गुरुङद्वारा राजीनामा

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

जनताको करबाट पारिश्रमिक लिन उपयुक्त नलागेको भन्दै जनमत पार्टीकी सांसद गुरुङद्वारा राजीनामा

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

जनताको करबाट पारिश्रमिक लिन उपयुक्त नलागेको भन्दै जनमत पार्टीकी सांसद गुरुङद्वारा राजीनामा

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

जनताको करबाट पारिश्रमिक लिन उपयुक्त नलागेको भन्दै जनमत पार्टीकी सांसद गुरुङद्वारा राजीनामा

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.