बसको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु,क्षतिपूर्तिको माग गर्दै कानेपोखरी–रंगेली सडक अवरुद्ध

मोरङ। मोरङको कानेपोखरी गाउँपालिका–४ स्थित कानेपोखरी–रंगेली सडकखण्डमा बसको ठक्करबाट एक १० वर्षीया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेका छन्।

मंगलबार बिहान सवा ८ बजेतिर कानेपोखरी नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यात्रुबाहक बसले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि रंगेली अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक बालिकाको परिचय खुलेको छैन भने घटनापछि चालक फरार रहेको बताइएको छ। स्थानीयवासीले पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेका हुन्। उनीहरूले दोषी चालकलाई तत्काल पक्राउ गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेका छन्।

प्रदर्शनका कारण सडकमा सवारी सञ्चालन प्रभावित भएको छ भने लामो दूरीका सवारी साधन जाममा परेका छन्। घटनास्थलमा पुगेको सुरक्षाकर्मीको टोलीले स्थिति सामान्य पार्न पहल गरेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बसको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु,क्षतिपूर्तिको माग गर्दै कानेपोखरी–रंगेली सडक अवरुद्ध

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

बसको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु,क्षतिपूर्तिको माग गर्दै कानेपोखरी–रंगेली सडक अवरुद्ध

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

बसको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु,क्षतिपूर्तिको माग गर्दै कानेपोखरी–रंगेली सडक अवरुद्ध

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

बसको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु,क्षतिपूर्तिको माग गर्दै कानेपोखरी–रंगेली सडक अवरुद्ध

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

बसको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु,क्षतिपूर्तिको माग गर्दै कानेपोखरी–रंगेली सडक अवरुद्ध

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

बसको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु,क्षतिपूर्तिको माग गर्दै कानेपोखरी–रंगेली सडक अवरुद्ध

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.