मकवानपुरको भीमफेदी गाउँपालिकामा गाडी दुर्घटना हुँदा १४ जना यात्रु घाइते,३ जनाको अवस्था गम्भीर

मकवानपुर। मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका ९ स्थित त्रिभुवन राजपथको छैसट्ठी मोडमा गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

दुर्घटनामा परेका उक्त गाडी चितलाङबाट बाराको लालबन्दीतर्फ जाँदै गरेको प्रदेश नम्बर २-०३-००१ ज ०१४७ को गाडी आज बिहान सो स्थानमा दुर्घटना भएको हो।

दुर्घटना परेको गाडी सडकबाट करिब २० मिटर तल एउटा सल्लोको रुखमा अड्किँदा पुगेको थियो। दुर्घटनाग्रस्त भएको गाडीमा भने चालक दलसहित १४ जना यात्रीहरू सवार रहेका थिए।

घाइते हुनेहरू १४ जनामध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाएको छ। प्रहरीका अनुसार गाडी सो स्थानबाट दुर्घटना हुनुको कारण भने ब्रेक फेल भएको अनुमान गरिएको छ।

घटना हुने लगत्तै उक्त गाडीमा घाइते भएका सबैलाई तत्काल उपचारका लागि हेटौडा अस्पतालमा पठाएको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरको भीमफेदी गाउँपालिकामा गाडी दुर्घटना हुँदा १४ जना यात्रु घाइते,३ जनाको अवस्था गम्भीर

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

मकवानपुरको भीमफेदी गाउँपालिकामा गाडी दुर्घटना हुँदा १४ जना यात्रु घाइते,३ जनाको अवस्था गम्भीर

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

मकवानपुरको भीमफेदी गाउँपालिकामा गाडी दुर्घटना हुँदा १४ जना यात्रु घाइते,३ जनाको अवस्था गम्भीर

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

मकवानपुरको भीमफेदी गाउँपालिकामा गाडी दुर्घटना हुँदा १४ जना यात्रु घाइते,३ जनाको अवस्था गम्भीर

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

मकवानपुरको भीमफेदी गाउँपालिकामा गाडी दुर्घटना हुँदा १४ जना यात्रु घाइते,३ जनाको अवस्था गम्भीर

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

मकवानपुरको भीमफेदी गाउँपालिकामा गाडी दुर्घटना हुँदा १४ जना यात्रु घाइते,३ जनाको अवस्था गम्भीर

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.