हेटौडाको गौरीटार स्थित जमिनमा भाँसिएको गाडीको केही पाठपुर्जा भेटिन थाल्यो

हेटौंडा। मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित गौरीटारमा सडक भासिएर पुरिएको गाडी आज १९ दिनपछि गाडीको पाटपुर्जा भेटिएको छ।

गत वैशाख १६ गते माछा बोक्ने बोलेरो गाडी सडक भासिदा उक्त स्थानमा पुरिन पुगेको थियो। आज १९ दिन समयपश्चात् पुरिएको बोलेरो गाडीको पाठपुर्जा भेटेको हो।

प्रहरीका अनुसार आज बोलेरो गाडी भासिएको स्थानमा खोजी गरिएको जेसिबीले निकालिएको माटोको भागहरूमा गाडीको केही टुक्राहरू भेटिन थालिएको बताएको छ। जब गाडी भाँसियो त्यो दिनदेखि उक्त स्थानमा भूगर्भविधको विशेष टोलीले खोजीकारी गाडीको गरिरहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौडाको गौरीटार स्थित जमिनमा भाँसिएको गाडीको केही पाठपुर्जा भेटिन थाल्यो

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

हेटौडाको गौरीटार स्थित जमिनमा भाँसिएको गाडीको केही पाठपुर्जा भेटिन थाल्यो

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

हेटौडाको गौरीटार स्थित जमिनमा भाँसिएको गाडीको केही पाठपुर्जा भेटिन थाल्यो

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

हेटौडाको गौरीटार स्थित जमिनमा भाँसिएको गाडीको केही पाठपुर्जा भेटिन थाल्यो

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

हेटौडाको गौरीटार स्थित जमिनमा भाँसिएको गाडीको केही पाठपुर्जा भेटिन थाल्यो

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

हेटौडाको गौरीटार स्थित जमिनमा भाँसिएको गाडीको केही पाठपुर्जा भेटिन थाल्यो

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.