चितवनमा दुई ट्रक ठोक्किँदा ७ जना घाइते

चितवन। चितवनको भरतपुर महानगरपालिका-२९, गाईघाटमा आज बिहान ६:५० बजे दुई ट्रक एक-आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्।

नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ९८९७ नम्बरको ट्रक पृथ्वी राजमार्गमा ठोक्किएका हुन्।

घाइतेहरूको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

चितवनमा दुई ट्रक ठोक्किँदा ७ जना घाइते

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

चितवनमा दुई ट्रक ठोक्किँदा ७ जना घाइते

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

चितवनमा दुई ट्रक ठोक्किँदा ७ जना घाइते

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

चितवनमा दुई ट्रक ठोक्किँदा ७ जना घाइते

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

चितवनमा दुई ट्रक ठोक्किँदा ७ जना घाइते

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

चितवनमा दुई ट्रक ठोक्किँदा ७ जना घाइते

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.