भारतमा आँधीको वितण्डा: उत्तर प्रदेशमा १४ जनाको मृत्यु

नयाँ दिल्ली। बुधबार साँझ भारतका विभिन्न क्षेत्रमा आएको आँधीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बीबीसी संवाददाता सैयद मोजिज इमामका अनुसार, आँधीका कारण उत्तर प्रदेशमा कम्तीमा १४ जनाको ज्यान गएको छ।

भारतीय मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि सतर्कता (अलर्ट) जारी गरेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जालमा सम्बन्धित अधिकारीहरूलाई तत्काल राहत कार्य सम्पन्न गर्न निर्देशन दिएको छ।

बुधबारको आँधीबाट उत्तर प्रदेशका साथै राजधानी दिल्लीका धेरै क्षेत्रहरू पनि प्रभावित भएका छन्। दिल्लीमा धेरै रुखहरू ढलेर सवारी साधनमा क्षति पुगेको थियो। यसबाट विभिन्न क्षेत्रमा यातायात अवरुद्ध भई मेट्रो सेवामा समेत असर परेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भारतमा आँधीको वितण्डा: उत्तर प्रदेशमा १४ जनाको मृत्यु

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

भारतमा आँधीको वितण्डा: उत्तर प्रदेशमा १४ जनाको मृत्यु

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

भारतमा आँधीको वितण्डा: उत्तर प्रदेशमा १४ जनाको मृत्यु

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

भारतमा आँधीको वितण्डा: उत्तर प्रदेशमा १४ जनाको मृत्यु

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

भारतमा आँधीको वितण्डा: उत्तर प्रदेशमा १४ जनाको मृत्यु

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

भारतमा आँधीको वितण्डा: उत्तर प्रदेशमा १४ जनाको मृत्यु

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.