बेतना दैनिकका प्रधान सम्पादक बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ प्रदान

ईलाम। मोरङको बेलबारीबाट प्रकाशित बेतना दैनिकका प्रधान सम्पादक नरेन्द्र बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ प्रदान गरिएको छ ।
बुधबार ईलामको सुर्योदय नगरपालिकास्थित अन्तुमा आयोजित चलचित्र पत्रकार संघको २६ औँ बार्षिकोत्सबका अबसरमा बस्नेतलाई सो सम्मान प्रदान गरिएको हो । चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी,बरिष्ठ नायक नायिका बसुन्धरा भुसाल,शिव श्रेष्ठ,गौरी मल्ल,मोहन निरौला लगायतले बस्नेतलाई सो सम्मान प्रदान गरेका हुन ।
दुई दशक बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल बस्नेतलाई पत्रकारिता क्षेत्र मार्फत पुर्याएको योगदानको कदर सो सो सम्मान प्रदान गरिएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बेतना दैनिकका प्रधान सम्पादक बस्नेतलाई  राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ प्रदान

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

बेतना दैनिकका प्रधान सम्पादक बस्नेतलाई  राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ प्रदान

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

बेतना दैनिकका प्रधान सम्पादक बस्नेतलाई  राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ प्रदान

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

बेतना दैनिकका प्रधान सम्पादक बस्नेतलाई  राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ प्रदान

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

बेतना दैनिकका प्रधान सम्पादक बस्नेतलाई  राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ प्रदान

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

बेतना दैनिकका प्रधान सम्पादक बस्नेतलाई  राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ प्रदान

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.