रतुवामाईमा बृहत नि :शुल्क स्वास्थ्य शिविर सुरु,भोलि सौठा बहुमुखी क्याम्पसमा सञ्चालन हुने

मोरङ। रतुवामाई नगरपालिकाले नगरवासीको स्वास्थ्य प्रवर्धनका लागि निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको छ। रतुवामाई नगर कार्यपालिकाको कार्यालय, सिजुवा, को आयोजनामा तथा नोबेल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा विशेषज्ञ चिकित्सकको टोलीसहित विभिन्न स्वास्थ्य सेवा प्रदान गरिने छ।

शिविरको उद्घाटन सोमबार रतुवामाई–४, झुर्कियामा रहेको नगर अस्पतालमा नगर प्रमुख नागेश्वरप्रसाद सिंहले गर्नुभयो। उद्घाटन कार्यक्रममा नगर उपप्रमुख दमयन्ता देवी चुडाल, प्रमुख प्रशासकीय अधिकृत डमरु वल्लव बराल, नोबेल मेडिकल कलेजका मार्केटिङ म्यानेजर नवीन दाहाल, विशेषज्ञ चिकित्सक, जनप्रतिनिधि तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियोशिविरमा मेडिसिन, सर्जरी, प्रसूति तथा स्त्रीरोग, बालरोग, नेत्ररोग, हाडजोर्नी, नाक–कान–घाँटी, मुटु रोग सम्बन्धी परीक्षण, रगत तथा पिसाबको प्रयोगशाला परीक्षण, रेडियोलोजिकल जाँच तथा दन्त सेवा गरी ११ प्रकारका स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिने जनाइएको छ।

नगरपालिकाका अनुसार, परीक्षणको क्रममा गम्भीर रोग देखिएका बिरामीलाई नोबेल अस्पताल, विराटनगरमा ५० प्रतिशत छुटमा शल्यक्रिया गरिनेछ भने काठमाडौं मेडिकल कलेजमा १०० प्रतिशत छुटमा उपचार उपलब्ध गराइनेछ। शिविर क्रमशः तीन स्थानमा सञ्चालन हुनेछ। भोलि जेठ २० गते रतुवामाई–६ स्थित सौठा बहुमुखी क्याम्पसमा तथा जेठ २३ गते शुक्रबार रतुवामाई–९, भौडाहा स्थित सर्वेश्वर शिवालय मन्दिरमा शिविर सञ्चालन गरिने कार्यक्रम रहेको छ।

रतुवामाई नगरपालिकाले नगरवासीको स्वास्थ्य प्रवर्धनका लागि निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको छ। रतुवामाई नगर कार्यपालिकाको कार्यालय, सिजुवा, को आयोजनामा तथा नोबेल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा विशेषज्ञ चिकित्सकको टोलीसहित विभिन्न स्वास्थ्य सेवा प्रदान गरिने छ।

शिविरको उद्घाटन सोमबार रतुवामाई–४, झुर्कियामा रहेको नगर अस्पतालमा नगर प्रमुख नागेश्वरप्रसाद सिंहले गर्नुभयो। उद्घाटन कार्यक्रममा नगर उपप्रमुख दमयन्ता देवी चुडाल, प्रमुख प्रशासकीय अधिकृत डमरु वल्लव बराल, नोबेल मेडिकल कलेजका मार्केटिङ म्यानेजर नवीन दाहाल, विशेषज्ञ चिकित्सक, जनप्रतिनिधि तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियोशिविरमा मेडिसिन, सर्जरी, प्रसूति तथा स्त्रीरोग, बालरोग, नेत्ररोग, हाडजोर्नी, नाक–कान–घाँटी, मुटु रोग सम्बन्धी परीक्षण, रगत तथा पिसाबको प्रयोगशाला परीक्षण, रेडियोलोजिकल जाँच तथा दन्त सेवा गरी ११ प्रकारका स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिने जनाइएको छ।

नगरपालिकाका अनुसार, परीक्षणको क्रममा गम्भीर रोग देखिएका बिरामीलाई नोबेल अस्पताल, विराटनगरमा ५० प्रतिशत छुटमा शल्यक्रिया गरिनेछ भने काठमाडौं मेडिकल कलेजमा १०० प्रतिशत छुटमा उपचार उपलब्ध गराइनेछ। शिविर क्रमशः तीन स्थानमा सञ्चालन हुनेछ। भोलि जेठ २० गते रतुवामाई–६ स्थित सौठा बहुमुखी क्याम्पसमा तथा जेठ २३ गते शुक्रबार रतुवामाई–९, भौडाहा स्थित सर्वेश्वर शिवालय मन्दिरमा शिविर सञ्चालन गरिने कार्यक्रम रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

रतुवामाईमा बृहत नि :शुल्क स्वास्थ्य शिविर सुरु,भोलि सौठा बहुमुखी क्याम्पसमा सञ्चालन हुने

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

रतुवामाईमा बृहत नि :शुल्क स्वास्थ्य शिविर सुरु,भोलि सौठा बहुमुखी क्याम्पसमा सञ्चालन हुने

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

रतुवामाईमा बृहत नि :शुल्क स्वास्थ्य शिविर सुरु,भोलि सौठा बहुमुखी क्याम्पसमा सञ्चालन हुने

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

रतुवामाईमा बृहत नि :शुल्क स्वास्थ्य शिविर सुरु,भोलि सौठा बहुमुखी क्याम्पसमा सञ्चालन हुने

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

रतुवामाईमा बृहत नि :शुल्क स्वास्थ्य शिविर सुरु,भोलि सौठा बहुमुखी क्याम्पसमा सञ्चालन हुने

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

रतुवामाईमा बृहत नि :शुल्क स्वास्थ्य शिविर सुरु,भोलि सौठा बहुमुखी क्याम्पसमा सञ्चालन हुने

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.