रहेनन नक्कली प्रचण्ड

काठमाडौ। नक्कली प्रचण्डको रूपमा परिचय बनाएका हास्य कलाकार घनश्याम गौतमको क्यान्सरकै कारण मृत्यु भएको छ।

काठमाडौँ क्यान्सर सेन्टर ताथलीमा आज रातको १२ बजे उनको मृत्यु भएको परिवार श्रोतले जानकारी दिएको छ। उनी लामो समयदेखि क्यान्सर रोगले ग्रसित थिए। पटकपटक उपचार गर्दा पनि स्वास्थ्यमा सुधार आउन सकेको थिएन।

श्रीमती कै साहारामा अस्पतालमा उपचार गराइरहेका थिए गौतमले । मेरी बास्सै हास्य टेलिसिरियलमा प्रचण्डको रोलबाट परिचित थिए। गाईजात्राहरूमा पनि उनको सहभागिता हुने गर्दथ्यो।

उनको भोलि बिहानै पशुपति आर्यघाटमा दाहसस्कार गरिने परिवार श्रोतले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

रहेनन नक्कली प्रचण्ड

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

रहेनन नक्कली प्रचण्ड

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

रहेनन नक्कली प्रचण्ड

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

रहेनन नक्कली प्रचण्ड

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

रहेनन नक्कली प्रचण्ड

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

रहेनन नक्कली प्रचण्ड

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.